आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

<span class='c1'>आफ्नै बुवालाई कुटपिट गरी</span> <span class='c2'>हत्या गरेको अभियोगमा पक्राउ</span>

नवलपरासी (पश्चिम)। आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्