दोलखा केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प

<span class='c1'>दोलखा केन्द्रबिन्दु भएर </span> <span class='c2'>३.७ रेक्टर स्केलको भूकम्प</span>

काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहिबार बिहान करिब ६:०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्