ईडीभीको नतिजा सार्वजनिक, हेर्ने तरिका सहित

<span class='c1'>ईडीभीको नतिजा सार्वजनिक,</span> <span class='c2'>हेर्ने तरिका सहित</span>

संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा शनिबार सार्वजनिक गरिएको छ ।

नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो ।

ईडीभीको नतिजा https://dvprogram.state.gov  मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ ।

ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्