काठमाडौंमा मतपेटिका खोलिए, गणना केहि बेरमा

<span class='c1'>काठमाडौंमा मतपेटिका खोलिए,</span> <span class='c2'>गणना केहि बेरमा</span>

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा केही बेरमा मतगणना सुरु हुने भएको छ । मतगणनका लागि मतपेटिका खोलिएको छ ।महानगरमा गए रातिदेखि मतगणना गर्ने तयारी थियो । तर, विभिन्न कारणले अहिले केहीबेरमा सुरु हुने भएको हो ।

निर्वाचन आयोगले वडा नम्बर–१ र ३२ नम्बर वडाको मतपेटिको खोलिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्