काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनका लागि मतपेटिका खोलिएको छ ।

महानगरमा गए रातिदेखि मतगणना गर्ने तयारी भएको थियो । तर, विभिन्न कारणले गर्दा मतगणना हुन सकेको थिएन । राष्ट्रिय सभागृहमा शनिबार बिहान करिब पौने ९ बजेदेखि मतगणना सुरुभएको हो ।

महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगले वडा नम्बर–१ र ३२ नम्बर वडाको मतपेटिको खोलिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्