भरतपुरको मतगणना सुरु

<span class='c1'>भरतपुरको मतगणना</span> <span class='c2'>सुरु</span>

विराटनगर । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न लागिएको छ । यसअघि ९ बजेदेखि नै मतगणना सुरु हुने भनिएपनि प्राविधिक कार्यहरु बाँकी रहेकाले सुरु हुन ढिलाइ भएको हो ।

अब भने मतगणना सुरु गर्नका लागि गणकहरु भरतपुरस्थित मतगणनास्थलमा प्रवेश गरिसकेका छन् । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्