काठमाण्डौंमा बालेन र सिर्जना सिंहबीच टक्कर

काठमाण्डौंमा बालेन र सिर्जना सिंहबीच टक्कर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ ।

अहिले वडा नम्बर १ को मतणना भइरहेको छ । ७५ मत गणना गर्दा स्वतन्त्र बालेन शाह.२२, गठबन्धन सिर्जना सिंह.१८, एमाले केशव स्थापित १३ मत पाएका छन् । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्