काठमाण्डौंमा बालेनले अग्रता बढाउँदै

काठमाण्डौंमा बालेनले अग्रता बढाउँदै

विराटनगर । संघीय राजधानी काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । प्रारम्भिक मतपरिणाम आंकलन गर्दा काठमाण्डौंमा साहले लिडलाई बढाउँदै लगेका हुन् ।

साहले २९७ मत पाउँदा दोस्रोमा केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्