भरतपुर महानगरपालिकामा ५५ मत गणना हुँदा ६ मत बदर

भरतपुर महानगरपालिकामा ५५ मत गणना हुँदा ६ मत बदर

चितवन । भरतपुर महानगरपालिकामा मतगणना जारी छ ।

अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् ।

यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले १९ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पाैडेलले ७ मत प्राप्त गरेका छन् । ५५ मत गणना हुँदा ६ मत भने बदर भएका छन् ।

महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्