वीरगन्जकाे मेयरमा २६.५७ प्रतिशत मत बदर

<span class='c1'>वीरगन्जकाे मेयरमा २६.५७</span> <span class='c2'>प्रतिशत मत बदर</span>

विराटनगर । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा मेयरमा २६.५७ प्रतिशत मत बदर भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार मेयर पदमा ८१८ मत बदर भएको हो । भने उपमेयरमा १६४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

महानगरमा दलहरुले गठबन्धन गरेकाले गर्दा उम्मेदवार नभएकै चुनाव चिह्नमा स्वस्तिक छाप लगाइएका कारण धेरै मत बदर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्