नियन्त्रित लागूऔषध सहित पक्राउ

<span class='c1'>नियन्त्रित लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

पर्सा । वीरगंज महानगरपालिका-१६ इनर्वागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३९ एम्पुल, डाईजेपाम १ एम्पुल र नुफिन ३९ एम्पुल सहित चितवन पिपले गाउँपालिका-४ बस्ने २१ वर्षीय नवराज डल्लाकोटीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्