संखुवासभामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित

<span class='c1'>संखुवासभामा अध्यक्ष र उपाध्यक्षमा</span> <span class='c2'>नेकपा एमालेका उमेदवार निर्वाचित</span>

संखुवासभाको भोटखोला गाउँपालिकामा गठबन्धनलाई पराजीत गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् ।

पालिकाको अध्यक्षमा एमालेका वाङ छेदर लामा १ हजार ८०३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका भुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि एमालेकी सहना लामा १ हजार ७९१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्