आज विश्व उच्च रक्तचाप दिवस

<span class='c1'>आज विश्व उच्च</span> <span class='c2'>रक्तचाप दिवस</span>

आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्