बेलबारी वडा नं ३ को वडा अध्यक्षमा प्यानल सहित योगेन्द्र सुबेदी बिजयी

बेलबारी वडा नं ३ को वडा अध्यक्षमा प्यानल सहित योगेन्द्र सुबेदी बिजयी

विराटनगर जेष्ठ ४,

बेलबारी नगरपालिका वडा नं ३ को वडा अध्यक्षको दोस्रो कार्यकालको लागि प्यानल सहित नेकपा एमालेका योगेन्द्र सुबेदी बिजयी भएका छन् ।

सुबेदीले १३९२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रिक्त गुरुङले ११५५ मत ल्याएका थिए । २३७ मत अन्तरका साथ सुबेदी आफ्नो दोस्रो कार्यकालको लागि बिजयी भएका हुन् ।

अध्यक्षमा सुबेदी सहित वडा सदस्यमा बिमला तामाङ , तारा परीयार ,चन्द बहादुर राइ ,भोगेन्द्र राइ बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्