बेलबारी नगरपालिका-८ वडाध्यक्षमा बागी उम्मेदवार धनपती गौतम विजयी

<span class='c1'>बेलबारी नगरपालिका-८ वडाध्यक्षमा बागी</span> <span class='c2'>उम्मेदवार धनपती गौतम विजयी</span>

विराटनगर । बेलबारी नगरपालिका  वडा नम्बर ८ मा बागी उम्मेदवार धनपती गौतम  १ सय ८१ मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार ४ सय १७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।  गौतमका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पतिराम थापा मगरले १ हजार २ सय ३६ मत ल्याएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्