बेलबारी नगरपालिका-९ वडाध्यक्षमा कांग्रेसका सालीग्राम बस्नेत विजयी

बेलबारी नगरपालिका-९ वडाध्यक्षमा कांग्रेसका सालीग्राम बस्नेत विजयी

विराटनगर । बेलबारी नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका सालीग्राम बस्नेतले १ हजार २ सय २३ मतान्तरले विजयी भएका छन् ।

उनले २ हजार २ सय ४४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सत्य नारायण राजवंशीले १ हजार २१ मत ल्याएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्