उदयपुरमा चट्याङले लागेर १ जनाको मृत्यु

उदयपुरमा चट्याङले लागेर १ जनाको मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ गोठडाँडाकी ४५ बर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ ।

आईतवार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा करिब १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्