प्रदेश १ को बजेट अधिवेशन जेठ १६ लाई आह्वान

प्रदेश १ को बजेट अधिवेशन जेठ १६ लाई आह्वान

विराटनगर । प्रदेश १ सरकारले दशौं तथा बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बजेट अधिवेशन आह्वान गर्नु भएको हो ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले दशौं तथा बजेट अधिवेशन आह्वान गरिएको विज्ञप्तीमार्फत जानकारी गराउनु भएको छ । जेठ १६ गते सोमबार विहान ११ बजे प्रदेश नम्बर १ को प्रदेशसभाको दशौं अधिवेशन सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्