दशदिन अगाडी नै प्रदेश १ बाट प्रवेश भयो मनसुन

<span class='c1'>दशदिन अगाडी नै प्रदेश १</span> <span class='c2'>बाट प्रवेश भयो मनसुन</span>

विराटनगर । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो ।

नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको विज्ञप्तिमा यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको उल्लेख छ । नेपालको अन्य भू–भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्