गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सव

गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सव

विराटनगर । गत वर्ष इन्गेजमेन्ट गरेकी गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा फिक्का हरियो सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छिन् । तीन वर्षदेखि सम्बन्धमा रहेका यी जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थियो ।

शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाईदिएका थिए । नाम्चेमै इन्दिराले शरद्को बिहेको प्रस्ताव समेत स्वीकारेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्