दुवै मृगौला काम नलाग्ने भएपछि विराटनगर–१७ का ३० वर्षीय बैठाद्वारा सहयोगको याचना

दुवै मृगौला काम नलाग्ने भएपछि विराटनगर–१७ का ३० वर्षीय बैठाद्वारा सहयोगको याचना

विराटनगर । विराटनगर–१७ का ३० वर्षीय शिवा बैठाको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि सहयोगको याचना गरेका छन् । मृगौलाको समस्याले सताएपछि उनले उपचारका लागि सबैसँग आर्थिक सहयोग मागेका हुन् ।

स्थानीय हमिद आजादका अनुसार आर्थिक अवस्था कमजोर रहेका उनले उपचार सहयोगका लागि सबैसँग अपिल गरिरहेका छन् । त्यसका लागि उनलाई ९८००९४७२०२ र ९८०७३१३५०० फोन नम्बरमा सम्पर्क गर्न सकिने छ ।

त्यस बाहेक एनआईसी एशिया बैंकको खाता नम्बर २४५५७५१११२१५९००१ र ईसेवामार्फत ९८००९४७२०२ नम्बरमा पनि पैसा पठाउन सकिने आफन्त अरबिन्दकुमार बैठाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्