‘चिसो मान्छे’ आजबाट रिलिज, विराटनगरमा पनि राम्रो शो पायो

‘चिसो मान्छे’ आजबाट रिलिज, विराटनगरमा पनि राम्रो शो पायो

नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो ।दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् । ‘चसो मान्छे’ चलचित्र तीन व्यक्तिको अन्तर संघर्षको कथा हो ।

विराटनगरको क्युएफएक्स सिनेमा भाटभटेनी , सिटि सिनेमा , सेन्ट्रल मल्टिप्लेक्समा पनि ‘चिसो मान्छे’ आजबाट लाग्ने भएको छ । विराटनगरमा पनि चलचित्रले राम्रो शो पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्