सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु

<span class='c1'>सिन्धुलीमा आज बिहान भएको</span> <span class='c2'>दुर्घटनामा एकजनाको मृत्यु</span>

सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाबाट भैसी लोड गरी काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्