सिरहामा स्कुल बस दुर्घटना हुँदा आठजना घाइते

<span class='c1'>सिरहामा स्कुल बस दुर्घटना</span> <span class='c2'>हुँदा आठजना घाइते</span>

सिरहामा स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।  सिरहा नगरपालिका १२ मा आज स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका हुन् ।

बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठजनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको  छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्