भेडेटारमा हुने कार्यक्रममा सहभागी हुन आएका एमाले नेताहरुको कार दुर्घटना, ३ घाइते

<span class='c1'>भेडेटारमा हुने कार्यक्रममा सहभागी हुन आएका</span> <span class='c2'>एमाले नेताहरुको कार दुर्घटना, ३ घाइते</span>

सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा भएको कार दुर्घटनामा पूर्वमन्त्री समेत रहेका एमाले नेता कृपासुर शेर्पा ,आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई र वर्षीय गणेश थापा घाइते भएका छन् ।शुक्रबार काठमाडौंबाट हिडेको  बा २ च ९००३ ल्याण्डक्रुजर गाडी सिन्धुलीको भिमानमा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्