पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जना कोरोना संक्रमित भेटिए

<span class='c1'>पछिल्लो २४ घण्टामा थप ३ सय</span> <span class='c2'>३५ जना कोरोना संक्रमित भेटिए</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ९ सय ९६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ७ सय ३८ जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्