पछिल्लो २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा थप ५ सय ६८</span> <span class='c2'>जनामा कोरोना संक्रमण, १ जनाको मत्यु</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

४ हजार ८ सय  वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर  ६३ हजार ३ सय ७२ जनाले खोप लगाएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्