पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जना कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जना कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

५ हजार ५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ५७ हजार ८ सय ७८ जनाले खोप लगाएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्