पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय १४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

५ हजार ४ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २९९जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर  ११ हजार ५ सय १३ जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्