पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा थप ७ सय</span> <span class='c2'>६० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ सय ६० जनामा कोरोना संक्रमित थपिएका छन् ।

५ हजार ९ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर  ४७ हजार ३ सय ४१जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६सय २ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्