ब्लाइन्ड डेटको हिमालय टेलिभिजनबाट प्रशारण बन्द, मनोरञ्जनका नाममा अश्लिलता कारण

ब्लाइन्ड डेटको हिमालय टेलिभिजनबाट प्रशारण बन्द, मनोरञ्जनका नाममा अश्लिलता कारण

रियालिटी शो भनेर सुरु भएको "ब्लाइन्ड डेट"  सामाजिक सञ्जाल र युवा माझ लोकप्रिय रहेको छ तर शो मा मनोरञ्जनका नाममा अश्लिलतालाई प्रश्रय दिन थालेपछि यो शोले राष्ट्रिय टेलिभिजनको प्लेटफर्म गुमाएको छ । आफ्नो दोस्रो सिजन हिमालय टिभीले प्रशारण गर्दै आएकोमा शो "भल्गर" भएको भन्दै उक्त टेलिभिजनले उक्त शो प्रसारण गर्न बन्द गरेको छ ।

अश्लिल संवादहरुको कारण राष्ट्रिय टेलिभिजनबाट उक्त सो हटाइएको टेलिभिजनले जनाएको छ । टेलिभिजनले आठौं एपिसोडपछि यो शोलाई बिदा दिएको छ । टेलिभिजनले हटाए पनि युट्यूवबाट यो शोको प्रशारण जारी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्