प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त हुनुभएको छ ।

कम्पनी सञ्चालक समितिले सिईओ बनाउने निर्णय गरेर बीमा समिति पठाएको फाइललाई समितिले पनि स्वीकृति दिएको हो । प्राइमले गुराँस र युनियन लाइफसँग मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्