पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा थप १ हजार</span> <span class='c2'>९० जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९० जनामा कोरोना संक्रमित थपिएका छन् ।

६ हजार ३ सय  वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १ लाख ७१  हजार  ८ सय ३७ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्