पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

६ हजार ७ सय ५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १ लाख ३८ हजार ८ सय ४० जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्