गुँरास लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

<span class='c1'>गुँरास लाइफ इन्स्योरेन्सको</span> <span class='c2'>लाभांश घोषणा</span>

गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्