अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त

<span class='c1'>अनमोल केसी स्टारर चलचित्र</span> <span class='c2'>‘छड्के–२’ को चितवनमा शुभमुहूर्त</span>

अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्