मेरो सेयर एपको आईओएस भर्सन सञ्चालनमा, अब आइफोनमा पनि डाउनलोड गर्न सकिने

<span class='c1'>मेरो सेयर एपको आईओएस भर्सन सञ्चालनमा,</span> <span class='c2'>अब आइफोनमा पनि डाउनलोड गर्न सकिने</span>

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले मेरो सेयर एप आईओएस भर्सन पनि सञ्चालनमा ल्याएको छ ।

यसअघि, एन्ड्रोइड फोनमा मात्र डाउनलोड गर्न मिल्ने मेरो सेयर एप अब आइफोनमा पनि डाउनलोड गर्न मिल्ने भएको हो ।

आईओएसका प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गएर मेरो सेयर सर्च गरी सीडीएससीको लोगो अंकित एप डाउनलोड गर्न सक्ने बताइएको छ ।

सीडीएससीले २०७७ सालदेखि मेरो सेयर एप सञ्चालनमा ल्यएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्