पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

४ हजार ९ सय ४९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १६ हजार ६ सय ५३ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्