पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ५ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १५ हजार ९ सय ३४ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ४३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्