सुनकाे मूल्य ६ सयले घट्याे

<span class='c1'>सुनकाे मूल्य ६</span> <span class='c2'>सयले घट्याे</span>

काठमाडौं । सुन चाँदीको मूल्य सोमबार घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ ।

आइतबारको मूल्य भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । आइतबार तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्