‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक

‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक

काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ ।

बिहिबार सार्वजनिक गरिएको दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पहिले सार्वजनिक भएको टिजरमा भन्दा ट्रेलरमा केही नयाँ देख्न सकिन्छ ।

‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ । फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ ।

हिन्दी संस्करणको ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्