कक्षा १२ को नतिजा सार्वजनिक

<span class='c1'>कक्षा १२ को</span> <span class='c2'>नतिजा सार्वजनिक</span>

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

केहीबेर अघि बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा वेबसाइट तथा एसएमएसमार्फत हेर्न सकिने छ ।

गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए ।

शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्