बाथरुममा नुहाँउदै गरेको महिलाको नग्न भिडियो खिच्ने युवा पक्राउ

<span class='c1'>बाथरुममा नुहाँउदै गरेको महिलाको नग्न</span> <span class='c2'>भिडियो खिच्ने युवा पक्राउ</span>

विराटनगर । बाथरुमा नुहाउदै गरेको किशोरीको नग्न भिडियो खिचेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका २ का ३२ बर्षिय मिलन परियार रहेका छन् । पथरीशनिश्चरे बसेर कक्षा ११ पढ्दै गरेकी १६ बर्षिय किशोरी आफन्त घरमा बस्दै आएकी थिईन् । उनी बाथरुममा नुहाउदै गर्दा परियारले भिडियो खिचेका थिए ।

बाथरुममा नुहाउदै गर्दा परियारले आफ्नो मोबाइलबाट भिडियो खिचेको अनुसन्धानका क्रममा बताएका छन् । घरको भ्यान्टिलेसनको सानो छेँडीबाट लुकेर भिडियो खिचिरहेको देखेपछि किशोरी चिच्याउदै बाहिर निस्केकी थिइन् । भिडियो खिच्ने परियारको मोबाइल खोसेर हेर्दा ३ र १ मिनेटको गरी जम्मा ४ मिनेटको भिडियो बनाएको छिमेकीले बताए एसिया कपको सुपर–४ मा भारतलाई ६ विकेटले पराजित भिडियो खिच्ने मिलन परियारलाई म्याद थप गरी अभद्र ब्यबहार मुद्दा लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्