पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ५ सय ८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप ८ हजार ४ सय १२ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ३ सय १६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्