जावाको आफ़र : ९ प्रतिशतको ब्याजदरमा जावाको मोटरसाइकल किन्न पाइने

<span class='c1'>जावाको आफ़र : ९ प्रतिशतको</span> <span class='c2'>ब्याजदरमा जावाको मोटरसाइकल किन्न पाइने</span>

जावा नेपालले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ९ प्रतिशतको ब्याजदरमा जावाको मोटरसाइकल किन्न सकिन्छ ।

साथै हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र ‘हेल्मेट’ पनि प्राप्त सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘इजि एक्सचेन्ज’ सुविधा दिँदै आएको छ ।

सजिलो फाइनान्सिङ र न्यूनतम ब्याजदरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।

जावा प्रोफेसनल राइडिङ ज्याकेट ४ वटै मौसमको लागि रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्