सुनको मूल्य घट्यो

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>घट्यो</span>

काठमाडौं । आज सुन तोलामा १०० रुपैयाँले घटेको छ । भने आज चाँदी मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ ।

साताको दोश्रो दिन पनि सुन तोलामा ३०० रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको छ ।

सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १५० रुपैयाँ कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्