‘छक्का पन्जा४’ फागुन १९ गते प्रदर्शनमा आउने

‘छक्का पन्जा४’ फागुन १९ गते प्रदर्शनमा आउने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पन्जा४’ फागुन १९ गते प्रदर्शनमा आउने भएको छ ।

चलचित्रका मुख्य कलाकार तथा निर्माता दीपकराज गिरीले प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीसँगै बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्