विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

<span class='c1'>विचार गरियोस् भन्ने</span> <span class='c2'>प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत</span>

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालले प्रस्तुत गर्नुभएको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । रासस

तस्बिर: रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2