पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय १० जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ८ सय २७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ६२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्