समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, प्रदेश १ को मतपत्र यस्तो छ ..

<span class='c1'>समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, प्रदेश १</span> <span class='c2'>को मतपत्र यस्तो छ ..</span>

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको र मूल नमुना मतपत्र छपाइको काम भइरहेको छ ।

आयोगले प्रदेशतर्फको पनि नमुना मतपत्र सार्वजनिक गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

प्रदेशसभा निर्वाचनका समानुपातिक नमुना मतपत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्